newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालक, प्रमुख कार्यकारी अधिकृत र उच्चराष्ट्र बैंकको नयाँ निर्देशन : बैंकका संचालक तथा उच्च अधिकारीको विस्तृत विवरण अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापकीय तहका पदाधिकारी नियुक्त गर्दा विस्तृत विवरण लिनुपर्ने नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको पत्रअनुसार इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई लागू हुने एकीकृत निर्देशन २०८२ मा […] Read more











