newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाइमा भएको अनियमितताको अनुसन्धानका कई-पासपोर्ट छपाइ अनियमिततामा आरजु राणा देउवाको नाममा म्याद तामेली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाइमा भएको अनियमितताको अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नाममा म्याद तामेली गरेको छ । आयोगले असार दुई गते सूचना जारी गरे पनि असार तीन गते दिउँसो बुढानीलकण्ठस्थित देउवाको पुरानो घरको गेटमा म्याद तामेलीको सूचना टाँसेको हो । बयान लिनुपर्ने व्यक्तिसँग सम्पर्क हुन नसकेपछि यस्तो म्याद […] Read more











