newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंसामान्य उकालो लाग्यो नेप्से, साढे चार अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १.६३ अंकले बढ्दै २ हजार ७ सय २ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय ५३ कम्पनीका १ करोड ९ लाख २२ हजार बढी कित्ता […] Read more











