newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्बीमा क्षेत्रको अनियमितताका कारण सेयर बजार घट्यो, दिर्घकालिन सुधारमा लागेका छौं : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएका छन् ।संघीय संसदको प्रतिनिधिसभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभावभन्दा युगौंसम्म टिक्ने दूरगामी नीतिहरू निर्माणमा आफूहरू लागिपरेको बताए । ‘एक–एक घण्टाको अन्तरमा पूँजीबजारको सूचक तल-माथि भयो भनेर हामी हेर्दैनौं,’ मन्त्री वाग्लेले भने, ‘हामी युग–युगका लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं ।’ […] Read more











