newsare.net
काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतलेरवि लामिछानेमाथिको संगठित अपराधको अभियोग हट्यो
काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो । सुमन खनाललगायतको जाहेरीमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो । […] Read more











