newsare.net
काठमाडौं । देशका विभिन्न क्षेत्रमा बर्डफ्लुको संक्रमण फैलिएको हल्लाबीच पनि पछिल्लो समय अण्डाकोबजारमा बर्डफ्लुका बाबजुद पनि अण्डाको माग उच्च, मासुको खपत भने लगातार ओरालो
काठमाडौं । देशका विभिन्न क्षेत्रमा बर्डफ्लुको संक्रमण फैलिएको हल्लाबीच पनि पछिल्लो समय अण्डाको मूल्य लगातार उकालो लाग्दो छ । बर्डफ्लुकै कारण अण्डाको उत्पादन घट्नु र डिमाण्ड तलमाथि नहुनुले बजारमा अण्डाको मूल्य लगातार उकालो लागिरहेको देखिन्छ । यसबाट उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ भने अण्डा उत्पादकले केही राहत पाएपनि चल्ला उत्पादन गर्ने उद्योग भने गम्भीर संकटमा […] Read more











