newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा आवेदन खुला गरेको छ । मन्त्राकर्मचारी सञ्चय कोषको प्रशासकका लागि आवेदन आह्वान, यस्ता छन् आवेदकका लागि मापदण्ड
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा आवेदन खुला गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । मन्त्रालयअन्तर्गत गठित प्रशासक छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । सूचनाअनुसार उम्मेदवारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार आवश्यक […] Read more











