newsare.net
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) साढे ७ अर्ब रुपैयाँले बढेको छ ।गैरबैंकिङ सम्पत्ति बढेको बढ्यै, साढे ७ अर्ब रुपैयाँ थपिदा कुन बैंकको अवस्था कस्तो ?
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) साढे ७ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १९.५१ प्रतिशत […] Read more











