newsare.net
काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तरराष्टपुनः ग्रे लिस्टमै नेपाल, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सुधार अपुग
काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तरराष्ट्रिय निगरानी संस्था (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट)मा परेको छ । फ्रान्समा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमयुक्त मुलुकहरूको ग्रे लिस्टमै कायम राख्ने निर्णय गरेको हो। एफएटीएफ विश्वभर सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा लगानी तथा वित्तीय अपराध […] Read more











