newsare.net
काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी याडेआले आफ्नो बहुप्रतीकयाडेआको विद्युतीय मोटरसाइकल ‘किनेस’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी याडेआले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत आयोजित कार्यक्रममा उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याइएको हो। कम्पनीका अनुसार किनेसलाई दैनिक आवतजावतका लागि मात्र नभई उच्च प्रदर्शन, तीव्र गति, रोमाञ्चक सवारी अनुभव र आकर्षक बनावटलाई प्राथमिकतामा राखेर […] Read more











