newsare.net
काठमाडौं । राहदानी छपाइसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यकपासपोर्ट छपाइ ठेक्का प्रकरणमा १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १० अर्ब १३ करोड विगो दावी
काठमाडौं । राहदानी छपाइसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले उक्त मुद्धामा विभागका सूचना प्रविधि निर्देशक सुनिल केसी, तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्य, उपसचिव राजाराम दाहाल, शाखा अधिकृत […] Read more











