newsare.net
काठमाडौं। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्याननेपाल टेलिकमले आजदेखि नयाँ ‘सदस्यता-आधारित’ सेवा सुरु गर्दै, हरेक महिना प्याकेज एक्टिभ गर्नुपर्ने झन्झट हट्ने
काठमाडौं। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि नयाँ सदस्यता-आधारित सेवा सुरु गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले शनिबार सामाजिक सञ्जालमार्फत यस विषयमा जानकारी गराएका हुन्। नयाँ व्यवस्था लागू भएसँगै प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न आकर्षक मासिक प्याकेजहरू उपलब्ध हुनेछन्। मन्त्री तिमलसिनका अनुसार यो सेवाको मुख्य […] Read more











