newsare.net
काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर एसएचए २ सय २७ को जहाजले ककपिटककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण
काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर एसएचए २ सय २७ को जहाजले ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। जहाजले दिउँसो करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। उडानकै क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले सुरक्षा सतर्कता अपनाउँदै जहाजलाई भैरहवामा आपतकालीन रूपमा अवतरण गराएको विमानस्थल […] Read more











