newsare.net
काठमाडौं । पछिल्लो समय चीनले सुनसँग फरक खेल खेलिरहेको छ । चीनले तीव्र गतिमा सुन खरिद गर्न जारी राखसुन बजारको नक्सा परिवर्तन गर्दै चीन, लन्डन र न्यूयोर्कलाई प्रत्यक्ष चुनौती
काठमाडौं । पछिल्लो समय चीनले सुनसँग फरक खेल खेलिरहेको छ । चीनले तीव्र गतिमा सुन खरिद गर्न जारी राख्दै सुन आयात २६ महिनाको उच्चतम स्तरमा पुर्याएको छ । मे २०२६ मा मात्र चीनले १६३ टन अर्थात् १,६३,००० किलोग्राम सुन आयात गरेको थियो । २०२६ को पहिलो पाँच महिनामा मात्र बेइजिङले ६९२ टन अर्थात् ६,९२,००० किलोग्राम […] Read more











