newsare.net
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् उत्पादनसँगै पर्यटनऊर्जामन्त्री श्रेष्ठद्वारा मौलाकालिका जलविद्युत् आयोजनाको निरीक्षण, ऊर्जा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् उत्पादनसँगै पर्यटन प्रवर्द्धन गर्ने अवधारणाअनुसार निर्माण भइरहेको मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । तनहुँ र नवलपुर जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन ४७ दशमलव ७ मेगावाट क्षमताको उक्त आयोजनाले निर्माण सुरु भएको छ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ। देवघाटको साँधे […] Read more











