newsare.net
काठमाडौँ । चालू आर्थिक वर्षको ‘विनियोजन विधेयक २०८३’ राष्ट्रियसभामा पेस भएको छ । सोमबार बसेको राविनियोजन विधेयक राष्ट्रियसभामा पेस, अर्थमन्त्रीद्वारा बजेटका प्राथमिकता प्रस्ट
काठमाडौँ । चालू आर्थिक वर्षको ‘विनियोजन विधेयक २०८३’ राष्ट्रियसभामा पेस भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पेस गरेका हुन् । प्रतिनिधिसभाबाट पारित भइसकेपछि बजेटसँग सम्बन्धित विभिन्न आश्रित विधेयकहरू सुझाव र स्वीकृतिका लागि माथिल्लो सदन (राष्ट्रियसभा) पुगेका हुन् । विधेयक पेस गर्दै अर्थमन्त्री डा. वाग्लेले बजेटले लिएका आर्थिक लक्ष्य […] Read more











