newsare.net
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णपूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान जारी, विशेष अदालतबाट ३ दिनको म्याद थप
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण विभागले आइतबार पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको थियो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि ३ दिनको म्याद थप गर्ने आदेश […] Read more











