newsare.net
काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४आज अर्थ समितिको बैठक बस्दै, राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनसम्बन्धी छलफल गर्ने
काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनका साथै उपसमितिहरुको हालसम्मको कामकारबाही सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ । Read more











