newsare.net
काठमाडौं । नेपालमा सञ्चालित म्युचुअल फन्डहरुले सेयर बजारमा ६८ अर्ब ३६ करोड १७ लाख ८४ हजार रुपैयासेयर बजारमा म्युचुअल फन्डको लगानी सवा ६८ अर्ब बढी, सबैभन्दा धेरै एनआइबिएल सहभागिता फन्डको
काठमाडौं । नेपालमा सञ्चालित म्युचुअल फन्डहरुले सेयर बजारमा ६८ अर्ब ३६ करोड १७ लाख ८४ हजार रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिनाको तुलनामा १ अर्ब ३६ करोड ४५ लाख ४१ हजार रुपैयाँले बढी हो । बैशाखसम्म सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले ६६ अर्ब ९९ करोड ७२ लाख ४३ हजार रुपैयाँ लगानी गरेका थिए । […] Read more











