newsare.net
काठमाडौं । नयाँ सरकार गठन भएको छोटो समयमै राहदानी छपार्ई ठेक्का प्रकरणले ठूलो विवाद निम्त्याएकोरवि र बालेनले हानेको पेनाल्टी शिशिरले रोके, पुरानै कम्पनीलाई पासपोर्ट छाप्ने जिम्मा
काठमाडौं । नयाँ सरकार गठन भएको छोटो समयमै राहदानी छपार्ई ठेक्का प्रकरणले ठूलो विवाद निम्त्याएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले सस्तो मूल्यमा राहदानी छपाईको लागि टेन्डर पारेको नयाँ जर्मन कम्पनीलाई हटाएर यसअघि महंगो मूल्यमा छपाई गर्दै आएको फ्रान्सेली कम्पनीलाई नै निरन्तरता दिन लागेपछि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीबीच […] Read more











