newsare.net
काठमाडौं । प्राइम कमर्सियल बैंकको लगानीमा दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत् आयोजनाप्राइम बैंकको लगानीमा अरुण खोला आयोजना बन्ने, ३० करोड ऋण दिने सम्झौत
काठमाडौं । प्राइम कमर्सियल बैंकको लगानीमा दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत् आयोजना बन्ने भएको छ । प्राइम बैंक र हिमालयन इन्जिनियरिङ एन्ड इनर्जीद्वारा प्रवद्र्धित दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट डिपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले […] Read more











