newsare.net
काठमाडौं । सर्वोच्च अदालतले ९ वटा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्च९ बैंकका सिइओ र सञ्चालकलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज, राष्ट्र बैंकलाई कानुन स्पष्ट पार्न निर्देशन
काठमाडौं । सर्वोच्च अदालतले ९ वटा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले अधिवक्ता मधुकुमार चौलागाईंको रिट खारेज गर्दै हाल कार्यरत पदाधिकारी स्वतः पदमुक्त नहुने स्पष्ट पारेको हो। अदालतले नेपाल राष्ट्र बैंकले […] Read more











