newsare.net
काठमाडौं । अब नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले आफ्नो स्थायी लेखा नम्बर (प्यान) र कम्पनी दर्ताअब नयाँ कम्पनीको प्यान र दर्ता प्रमाणपत्र आफैं डाउनलोड गरी प्रिन्ट गर्न सकिने
काठमाडौं । अब नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले आफ्नो स्थायी लेखा नम्बर (प्यान) र कम्पनी दर्ता प्रमाणपत्र कार्यालयमा पुगेर लिनुपर्ने बाध्यता हटेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ व्यवस्था लागू गर्दै सेवाग्राहीले आफ्नै माध्यमबाट प्यान र दर्ता प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने सुविधा सुरु गरेको जनाएको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कम्पनी रजिस्ट्रारको कार्यालय […] Read more











