newsare.net
काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) खरिद प्रक्रिया र त्यससँग जोडिएर न्यायालयमा विचाराधीन मुद्राहदानी प्रकरणमा जर्मन दूतावासद्वारा ध्यानाकर्षण, भ्रममा नपर्न सरोकारवाला सबैमा आग्रह
काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) खरिद प्रक्रिया र त्यससँग जोडिएर न्यायालयमा विचाराधीन मुद्दाको विषयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति काठमाडौँस्थित जर्मन दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासले एक वक्तव्य जारी गर्दै पछिल्ला दिनहरूमा यस कूटनीतिक मामिलालाई लिएर सञ्चारमाध्यममा सम्प्रेषण भएका कतिपय रिपोर्टहरू गलत, भ्रामक र तथ्यहीन रहेको दाबी गरेको छ। पछिल्लो समय नेपालको राहदानी […] Read more











