newsare.net
काठमाडौँ । मानसुनको सक्रियतासँगै मुलुकभर धान रोपाइँको चटारो सुरु भएको छ । हरेक वर्ष मुख्य सिजनमैसाउनभित्रै सवा २ लाख टन मल, रोपाइँको चटारोमा किसानलाई राहत
काठमाडौँ । मानसुनको सक्रियतासँगै मुलुकभर धान रोपाइँको चटारो सुरु भएको छ । हरेक वर्ष मुख्य सिजनमै रासायनिक मलको हाहाकार खेप्दै आएका किसानका लागि यसपटक भने केही सुखद् संकेत देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्रै करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने अन्तिम तयारी गरेको छ । […] Read more











