newsare.net
काठमाडौं । मध्यपूर्वमा तनाव शान्त हुँदै जाँदा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओउपभोक्ताको अपेक्षाअनुसार घटेन पेट्रोलियम पदार्थको मूल्य, कति हुनुपर्ने थियो नयाँ मूल्य ?
काठमाडौं । मध्यपूर्वमा तनाव शान्त हुँदै जाँदा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लाग्दो क्रममा छ । करिव २ महिना अघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल १ सय १४ अमेरिकी डलरसम्म पुगिसकेको कच्चा तेलको मूल्य हाल घटेर प्रतिब्यारल ७४ डलर आसपास पुगेको छ । अर्थात २ महिनायता मात्रै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल […] Read more











