newsare.net
काठमाडौं । न्यून ब्याजदर यद्यपि सुस्त कर्जा विस्तार, लगानीमैत्री वातावरणको रटान तर कमजोर व्यावसमनोबल बढाउन उदार मौद्रिक औजारको खोजी, ब्याजदर हेरफेरले मात्र बढाउने छैन चहलपहल
काठमाडौं । न्यून ब्याजदर यद्यपि सुस्त कर्जा विस्तार, लगानीमैत्री वातावरणको रटान तर कमजोर व्यावसायिक मनोबलबिच केन्द्रिय बैंक आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा छ । वित्त नीतिका रुपमा बजेटमार्फत सरकारले घोषणा गरेका कार्यक्रमका लागि आवश्यक तरलता व्यवस्थापनमा राष्ट्र बैंकले तय गर्ने मौद्रिक नीतिउपर यतिबेला धेरैको नजर छ । त्यसैले पनि बैंक तथा वित्त […] Read more











