newsare.net
काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णनेपाल प्रहरीका ८ एआईजीको सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीका ८ एआईजीको सरुवासँगै विभिन्न निकायमा नियुक्ति तथा नीतिगत निर्णयहरू पनि गरिएको जानकारी दिए। मन्त्रिपरिषद्ले विशिष्ट संरचना […] Read more











