newsare.net
काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएकप्रधानमन्त्री शाहले बाेलाएकाे मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएकाे छ । बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउनेछ। Read more











