newsare.net
काठमाडौं । विश्व बैंकको ‘इनकम क्लासिफिकेसन’ अर्थात आय वर्गीकरणमा नेपाल भारतसँगै ‘निम्न–मध्यम आविश्व बैंकको ‘इनकम क्लासिफिकेसन’ मा नेपाल भारतसँगै ‘निम्न-मध्यम आय’ वर्गमै कायम, श्रीलंकाको स्तरोन्नति
काठमाडौं । विश्व बैंकको ‘इनकम क्लासिफिकेसन’ अर्थात आय वर्गीकरणमा नेपाल भारतसँगै ‘निम्न–मध्यम आय’ वर्गमै कायम रहेको छ । यो वर्गीकरणमा दक्षिण एसिशाली राष्ट्र श्रीलंकाको भने स्तरोन्नति भएको छ । विश्व बैंकले हरेक वर्ष जुलाई १ मा अघिल्लो आर्थिक वर्षको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) का आधारमा सदस्य राष्ट्रहरूको आयस्तर वर्गीकरण सार्वजनिक गर्ने गर्दछ । पछिल्लो […] Read more











