newsare.net
काठमाडौँ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तसानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु
काठमाडौँ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि एपीआईमा आधारित अत्याधुनिक भुक्तानी प्रणाली सुरु गरेका छन् । यससँगै सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीका लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेका छन् । नयाँ प्रणालीमार्फत परम्परागत म्यानुअल तथा ब्याच–आधारित प्रक्रियालाई हटाएर पूर्ण स्वचालित र […] Read more











