newsare.net
काठमाडौं । आगामी मौद्रिक नीतिले निजी क्षेत्रका अपेक्षा सम्बोधन गर्दै उत्पादन, लगानी, रोजगारी विसमौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षा सम्बोधन गर्नुपर्ने सरोकारवालाको धारणा, राष्ट्र बैंकको स्वायत्तता जोगाउन सुझाव
काठमाडौं । आगामी मौद्रिक नीतिले निजी क्षेत्रका अपेक्षा सम्बोधन गर्दै उत्पादन, लगानी, रोजगारी विस्तार र आर्थिक गतिविधिलाई चलायमान बनाउने व्यवस्था गर्नुपर्नेमा उद्योगी व्यवसायी तथा पूर्वगभर्नरहरूले जोड दिएका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा आइतबार भएको मौद्रिक नीतिसम्बन्धी छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले सम्बोधन गर्न नसकेका विषय आगामी मौद्रिक नीतिमार्फत सम्बोधन हुने निजी क्षेत्रको […] Read more











