newsare.net
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणाल२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज पनि बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल […] Read more











