newsare.net
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर, बालकृष्णसहित प्रतिवादी दोषी ठहर
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहितका प्रतिवादीहरूलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा प्रतिवादीहरूलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारण (सुनुवाइ) का लागि पेस गर्न आदेश दिएको अदालतको वेबसाइटमा उल्लेख छ । यसअघि २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, […] Read more











