newsare.net
काठमाडौं । सरकारले मुख्यसचिवतमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिमुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त, गेटा अस्पताललाई शिक्षण अस्पतालको मान्यता
काठमाडौं । सरकारले मुख्यसचिवतमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको […] Read more











