newsare.net
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गनेपाल टेलिकमको बिलिङ ठेक्का प्रकरण : भ्रष्टाचार मुद्दामा सबै प्रतिवादीलाई सफाइ
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका सबै प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सबै प्रतिवादीलाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो। अख्तियारले २०८२ जेठ २५ गते तत्कालीन प्रबन्ध […] Read more











