newsare.net
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक भएका छन । मर्जर प्रक्रियापोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, कारोबार रोक्का
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक भएका छन । मर्जर प्रक्रिया सम्पन्न भएपछि आज शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन सुरु गरेका हुन् । मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन सुरु भएको छ । एकीकृत कारोबार सुरु भएसँगै यी दुई फाइनान्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले […] Read more











