newsare.net
काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबन्युयोर्कमा नेपाली-अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने, नेपाली महावाणिज्यदूतावासको सहयोग
काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट, २०२६’ को आयोजना गरिने भएको छ । ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले एक कार्यक्रमबीच आगामी सेप्टेम्बर २५ देखि २७ सम्म तीनदिन नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस) आयोजना गर्ने घोषणा गरेको […] Read more











