newsare.net
काठमाडौं । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलबकुखुरापालक किसानलाई ५० करोड राहत, १०५ किसान लाभान्वित
काठमाडौं । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो । बर्डफ्लु नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका […] Read more











