newsare.net
काठमाडौं । नेपालका अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएनेपालका ७३ प्रतिशत ज्येष्ठ नागरिक अझै कृषिमै सक्रिय
काठमाडौं । नेपालका अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ ले यस्तो अवस्था देखाएको हो। प्रतिवेदनअनुसार हाल नेपालमा ३३ लाख ५५ हजार ८०८ जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ६८.८ प्रतिशत स्व–व्यवसाय वा […] Read more











