newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पूर्ण रूपमा सरकारबाट अलग राखेर सञ्चालन गर्न नराष्ट्र बैंक ‘आइभोरी टावर’ होइन, सरकारसँगको समन्वय अनिवार्य : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पूर्ण रूपमा सरकारबाट अलग राखेर सञ्चालन गर्न नसकिने स्पष्ट गर्दै मौद्रिक नीति र वित्तीय नीति एकअर्काका पूरक भएकाले दुवैबीच निरन्तर समन्वय आवश्यक रहेको जनाएको छ। आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथि सरोकारवालासँग भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले राष्ट्र बैंकको स्वायत्तता आवश्यक […] Read more











