newsare.net
काठमाडौं । हिजो सम्पन्न फिफा विश्वकपमा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम भएको छ । अर्जेन्टफिफा विश्वकप-२०२६ मा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम, एउटामात्र देशको नाममा रह्यो शून्य गोलको रेकर्ड
काठमाडौं । हिजो सम्पन्न फिफा विश्वकपमा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम भएको छ । अर्जेन्टिना र स्पेनका बिचमा फाइनल खेल सकिए सँगै यस बिश्वकपमा खेलाडीहरूले ३०८ गोल गरेका थिए । पहिलो पटक ४८ टोलीले खेलेका कारण पनि यस बिश्वकपमा सर्बाधिक ३०८ गोल भएको हो भने सन् २०२२ मा कतारमा आयोजना भएको फिफा विश्वकपमा कुल […] Read more











