newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी गरिएकोनिजी शिक्षा र स्वास्थ्यमा लागू भएको ३ प्रतिशत समता शुल्क फिर्ता लिएको प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी गरिएको ३ प्रतिशत समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि उक्त निर्णय लिएको जनाइएको छ। आमनागरिकले थप आर्थिक भार व्यहोर्नुपर्ने तथा जनस्तरबाट व्यापक चासो र असन्तुष्टि देखिएपछि शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको हो। […] Read more











