newsare.net
काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमसांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट, सोमबार प्रारम्भिक सुनुवाइ
काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा। प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार छुट्टाछुट्टै रिट दायर गर्दै उक्त निर्णय खारेज गर्न माग गरेका हुन्। रिटमा सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार थप्ने र सार्वजनिक स्रोतको दुरुपयोग हुने […] Read more











