newsare.net
काठमाडौं। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत काठमाडौंमा सुरदक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरु काठमाडौंमा सम्मानित, नेपालबाट को को ?
काठमाडौं। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत काठमाडौंमा सुरु भएको तीनदिने सम्मेलनमा नेपालसहित छ देशका अग्रणी इन्टरनेट अभियन्ताहरूलाई ‘इन्टरनेट इनेबलर्स अवार्ड’ प्रदान गरिएको छ। सम्मानित हुनेमा नेपालका दिलीप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर तथा भुटानका जिचेन थिन्ले रहेका छन्। उनीहरूलाई दक्षिण एसियामा इन्टरनेट […] Read more











