newsare.net
बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेलुम्बिनीमा सरकारबाट बाहिरियो कांग्रेस, काँग्रेसका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन्। सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा नयाँ सहकार्य गर्ने सहमति बनेसँगै कांग्रेसले सरकार छाड्ने निर्णय गरेको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा धनेन्द्र कार्की – आर्थिक […] Read more











