newsare.net
बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले कृषि क्षेत्रमा यस्तो महत्त्वपूर्ण सफलता हासिल गरेका छन्, जसले वचीनले पहिलोपटक बिकास गर्यो धानको क्लोन, किसान र कृषिका लागि लाभदायक
बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले कृषि क्षेत्रमा यस्तो महत्त्वपूर्ण सफलता हासिल गरेका छन्, जसले विश्वव्यापी खाद्य सुरक्षा र खेतीपातीका अभ्यासहरूमा आमूल परिवर्तन ल्याउन सक्छ। चाइना नेशनल राइस रिसर्च इन्स्टिच्युटका वाङ केजियानको नेतृत्वमा रहेको टोलीले हाइब्रिड धानको क्लोनिङ गर्न सफलता प्राप्त गरेको छ। यस प्रविधिले गर्दा किसानहरूले अब हरेक वर्ष महँगो हाइब्रिड बीउ किन्नुपर्ने छैन, जसले उनीहरूको […] Read more











