newsare.net
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)को राष्ट्रिय वायुसेवा कम्पनी एमिरेट्सले अब आफ्ना यात्रुलेअब क्रिप्टोकरेन्सीबाटै हवाई टिकट, एमिरेट्सले लागू गर्यो नयाँ भुक्तानी व्यवस्था
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)को राष्ट्रिय वायुसेवा कम्पनी एमिरेट्सले अब आफ्ना यात्रुले क्रिप्टो मुद्राको माध्यमबाट हवाई टिकट खरिद गर्न सक्ने व्यवस्था लागू गरेको छ। कम्पनीले क्रिप्टो डटकमसँगको सहकार्यमा नयाँ डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो। यो सुविधा हाल संयुक्त अरब इमिरेट्सभित्र रहेका र दिराममा टिकट खरिद गर्ने ग्राहकका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ। […] Read more











