newsare.net
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तप्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र दुई आयुक्तको नाम संसदीय सुनुवाइबाट अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि अनुमोदन गरेको हो। यसअघि मंगलबार गुरु वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ सम्पन्न […] Read more











