newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक वृदसुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसको खुद नाफा २७७.६८ प्रतिशतले बढेर ४२ करोड ५९ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा विद्युत बिक्री आम्दानी १ […] Read more











